

विहानको तापक्रम ६.५ डिग्री सेल्सियस : काठमाडौं


मंसिर १६, काठमाडौं । आज देशभरको मौसम सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसममा बदली नहुँदा हिमपात र वर्षाको सम्भावना छैन ।
“काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो । दिउँसोको तापक्रम २१–२३ डिग्री सेल्सियस पुग्ने छ,” मौसमविद् राजु प्रधानाङ्ग भन्छन्, “आज देशभर कतै पनि हिमपात र वर्षाको सम्भावना छैन ।”


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया