

प्रधानमन्त्री कप महिला क्रिकेट अन्र्तगत समूह ’बी’बाट सुदूरपश्चिम र प्रदेश १ विजयी


पुष १४ दाङ ।
प्रधानमन्त्रीकप महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम विजयी भएका छन् ।दाङको लमहीमा भएको खेलमा प्रदेश १ ले वाग्मतीलाई ४६ रनले हराएको छ । प्रदेश १ ले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको वागमती १६ ओभर ४ बलमा ६० रन बनाएर अलआउट भयो । वाग्मतीका लागि कञ्चन श्रेष्ठले १३ र सुमन खतिवडाले १२ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रदेश १ को लागि ङिमा तामाङले ३ र अप्सरी बेगमले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले रुविना क्षेत्रीको ५५ रनको मद्दतमा १ सय ६ रन बनाएको थियो । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकीलाई ५९ रनले हराएको थियो । समूह ’ए ’बाट लुम्बिनी र एपीएफ सेमिफाइलनमा पुगिसकेका छन् । समूह ’बी’ का खेल आजदेखि सुरु भएका हुन् ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया