

कतारमा हुनेछ विमल र विक्रमको शल्यक्रिया



काठमाडौँ, पुस १३
नेपाली राष्ट्रिय फुटबल टिमका चोटग्रस्ट दुई खेलाडी विमल घर्तीमगर र विक्रम लामाको शल्यक्रिया कतारमा हुने भएको छ । कतारको विश्वप्रसिद्ध अस्पेटारमा उनीहरुको उपचार गर्न लागिएको हो ।

तस्बिर : एन्फा
अखिल नेपाल फुटबल संघ (एन्फा) को आग्रहमा कतारी फुटबल संघले शल्यक्रियाको व्यवस्था मिलाइदिएको हो । राष्ट्रिय टिमको प्रशिक्षणका क्रममा गत साता मात्रै विमल घाइते भएका थिए ।
उनको चोट गम्भीर रहेकाले उपचारपछि फेरि मैदानमा फर्कन लामै समय लाग्न सक्ने बताइएको छ । विक्रमको शल्यक्रिया भइसकेको खुट्टामा थप समस्या देखिएको थियो ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया