

भ्रमणबाट बाहिर चोटग्रस्त इमाम न्युजिल्याण्ड



काठमाडौं, पुस १२
पाकिस्तानी टिमका ब्याट्सम्यान इमाम उल हकले चोट बोकेका छन् ।
अभ्यासको दौरान इमामले चोट बोक्दै न्युजिल्याण्ड भ्रमणबाट बाहिरिएका छन् । उनी आईतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । इमामको बायाँ हातको औलामा चोट लागेको हो ।
औलामा गम्भिर चोट लागेपछि न्युजिल्याण्डविरुद्धको अघिल्लो टेष्ट म्याचबाट उनी बाहिर रहनेछन् ।दक्षिण अफ्रिकाविरुद्ध घरेलु मैदानमा हुने सिरिज अघि इमामले आराम गर्ने र पाकिस्तान फर्कने जनाईएको छ । दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानको सिरिज जनवरी २६ बाट सुरु हुनेछ ।
न्युजिल्याण्डको अभ्यास सत्रमा उनले औलामा गम्भिर चोट बोकेका छन् ।
बाबर आजमलाई समेत चोट लागेको देखिएको थियो । तर उनी निको हुँदै नेटमा अभ्यास गरिरहेका छन् । तर न्युजिल्याण्डविरद्ध उनले खेल्ने विषय पक्का भईसकेको छैन ।
पूर्ण रुपमा निको भएपछि उनी खेल्ने जनाईएको छ ।
न्युजिल्याण्ड र पाकिस्तानबीचको दोस्रो तथा अन्तिम टेष्ट जनवरी २ मा खेलिनेछ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया