आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव

पुष,९ काठमाडौँ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसोः प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः प्रदेश नं १ का पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया

खबर सबै