ओलीले बोलाएको बैठकमा टोप बहादुरको स्वागत मन्तव्य

काठमाडौं , पुस ७

प्रधानमन्त्री केपी शर्मा ओली समूहले बोलाएको केन्द्रीय समिति बैठकमा टोपबहादुर रायमाझीले स्वागत मन्तब्य दिएका छन् । पूर्वमाओवादी उनी प्रचण्डबाट टाढिएर ओलीतिर लागेका हुन् ।

पार्टी महासचिव विष्णुप्रसाद पौडेलले संचालन गरेको  बैठकमा स्थायी कमिटीका सदस्य कमरेड टोपबहादुर रायमाझीले स्वागत मन्तव्य  राखेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकको अध्यक्षता ओलीले गरेका छन् ।

प्रतिक्रिया

खबर सबै