

नेपाली काँग्रेस सुनसरी-काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान कार्यक्रम





मंसिर १३, काठमाडौं,

रगत अभावले कुनै पनि मानिसले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले नेपाली काँग्रेस सुनसरी-काठमाडौं सम्पर्क समितिले रक्तदान कार्यक्रम गरेको छ ।
कोरोना महामारीमा रगतको अभावले कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले समितिले आज काठमाडौंमा रक्तदान कार्यक्रम गरेको थियो । सम्पर्क समितिका सभापति बाबुराम आचार्यले शनिबार (आज) विहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको जानकरी प्राप्त भयो ।
समितिले कोरोना महामारीको चपेटाका कारण संक्रमण भएका काठमाडौं बस्ने सुनसरीबासीलाई हर्लिक्स, च्यावनप्रास लगायतका मनोवल बढ्ने सामाग्री सहयोग गरिरहेको छ । यस्तै माक्स, स्यानिटाईजर, लगायतका स्वास्थ्य सामाग्री पनि समितिले सहयोग गरिरहेको थियो ।
कार्यक्रम कोरोना माहामारीका कारण सामाजिक दुरी कायम गर्दै सबै किसिमका स्वास्थ्य मापदण्ड कायम गरी आयोजना गरिएको आयोजकले बताएको छ । रक्तदानसँगै कोरोना भाइरस सम्बन्धी जनचेतना जगाउने तथा दशैं तिहार छठको चियापान कार्यक्रम समेत गरिएको थियो ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया