
हराएका तिलौराकोटका १३ बर्षिय राहुल शाहनी भेटिए

मंसिर १० कपिलवस्तु ।
कपिलवस्तुको धार्मिक पर्यटकीय स्थल तिलौराकोटको परिचय दिएर चर्चामा आएका १३ बर्षिय राहुल शाहनी भेटिएको कपिलवस्तु प्रहरीले जनाएको छ । गत कार्तिक १७ गते देखि बेपत्ता भएका बालकराहुल साहनी आज फेला पर्नु भएको हो ।
कपिलवस्तु नगरपालिका ३ घर भई हाल कपिलवस्तु नगरपालिका ६ तिलौरी घर भएका राहुल कार्तिक १७मा बिधालय जान भनि गएकोमा बेलुकीसम्म घर नफर्कीए पछि खोजतलास गर्ने क्रममा आज १० गते जिल्ला कपिलवस्तु यशोधरा गाउँपालिका वडा नं।७ मर्यादपुर स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा प्रहरीले फेला पारी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ल्याई निजको बुवा रिङ्कु मल्लाहलाई सकुशल जिम्मा लगाई पठाएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया