

महोत्तरीमा ट्याङकरले ठक्कर दिँदा एक जनाको मृत्यु



मंसिर ३, ई–साझाकुरा
बुधबार बिहान महोत्तरीको बर्दिवासमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत महोत्तरीको बर्दिवासमा बिहान डकहाबाट पोखरा तर्फ जने क्रममा बर्दिवास स्थित भावना प्रेट्रल पम्पमा तेल हालेर पोखरा तर्फ जादै गर्दा सिन्धुली रोडमा एक्कासी ट्याङकरले ठक्कर दिदा मोटसाईकर सवार दाजुभाई मध्ये पछाडी बस्ने सिन्धुली तन पाटन गाउँपालिका १० औरका २६ वर्षीय को दाजु आशालाल परियारको मृत्यू भएको हो ।
परियारलाई बर्दिवास शुभ स्वतिक अस्पतालमा उपचारको क्रममा मृत्यु घोषणा गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाई बताउनुभएको छ ।
ना ७ ख ३५२१ नम्बरको तेल टयाङकर पुर्वबाट पश्चिम तर्फ आइरहेको र ग ९ प ५३२१ नम्बरको मोरसाईकललाई ठक्कर दिदा मृत्यू भएको हो । मोटसाईल चालक भाई सकुसल रहेको र तेल टयाङकर गाडी र चालक प्रहरी नियन्त्रनमा रहेको उपरीक्षक चापागाईले जानकारी दिनुभयो ।
शवलाइ पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल लैजाने तयारी भईरहेको छ


खबर सबै
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने







प्रतिक्रिया