

कोरोना संक्रमणबाट पाल्पामा थप एकको मृत्यु



मंसिर १, पाल्पा ।
पाल्पामा कोरोना भाइरस संक्रमणबाट सोमबार थप एक पुरुषको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–३ का ५१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । कोरोना भाइरस पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई स्वास्थ्य समस्या बढेपछि थप उपचारका लागि आइतबार काठमाडौं लगिएको थियो ।
उनको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाल्पामा १७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया