

कोरोना संक्रमणबाट पाल्पामा थप एकको मृत्यु




मंसिर १, पाल्पा ।
पाल्पामा कोरोना भाइरस संक्रमणबाट सोमबार थप एक पुरुषको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–३ का ५१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । कोरोना भाइरस पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई स्वास्थ्य समस्या बढेपछि थप उपचारका लागि आइतबार काठमाडौं लगिएको थियो ।
उनको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाल्पामा १७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया