

गुल्मीमा देउसीभैलो खेल्न नपाईने



कात्तिक २८ , गुल्मी ।
गुल्मीमा देउसीभैलो खेल्नका लागि स्थानीय प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै देउसीभैलो खेल्न रोक लगाएको हो ।
जिल्लामा कारोना संक्रमणको दर बढीरहेकाले चाडपर्व मनाउँदा जो जहाँ छ, त्यहीँ मनाउनका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । चाडपर्वको समयमा मानिसहरुको आवतजावत र चहलपहल बढ्न जाँदा संक्रमण झनै फैलन सक्ने भएकाले तिहारको समयमा समूहमा खेलिने देउसीभैलो जस्ता नाचगान नगर्न र नगराउन प्रशासनले आग्रह गरेको छ ।
जुवातास खेल्ने र खेलाउने, मदिराको बेचबिखन र सेवन नगर्न समेत सूचनामा उल्लेख गरिएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया