कालीगण्डकीमा डुबेर युवकको मृत्यु

कात्तिक २२ पाल्पा ।
पौडी खेल्ने क्रममा कालीगण्डकीमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका(१ गैरागाउँका २१ वर्षीय विनित बस्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए।
बगनासकाली गाउँपालिका ७ रानीघाटनजिकै कालीगण्डकी नदीमा पौडिने क्रममा आज दिउँसो साढे १२ बजे उनी डुबेका थिए। पानीको भुमरीमा डुबेका उनलाई मृत अवस्थामा उद्धार गरिएको थियो। उनीसँगै पौडी खेलेका अर्का साथी भने पौडिएर कालिगण्डकी पार गरेका थिए। घटनाबारे थप अुनसन्धान भइरहेको गिरीले बताए।

खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध

लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ

प्रतिक्रिया