


तीन लाख सहित पाँच जुवाडे पक्राउ



कात्तिक १६ दाङ – दाङको घोराहीबाट प्रहरीले साढे ३ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
गएराति घोराही-१८ नवलपुरमा जुवा खेलिरहेका ५ जनालाई तीन लाख ५० हजार नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई जुवा ऐन अनुसार मुद्धा दर्ता गरेर कारबाही गर्ने प्रहरीले तयारी गरेको छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया