

बेपत्ता भएका बुटवलका बालक मृत फेला


कार्तिक ८ बुटवल ।
शुक्रबार बुटवलबाट हराएका एक बालक शनिबार मृत भेटिएका छन् । बुटवल –८ दिपनगर बस्ने कृष्ण तिवारी र राधा तिवारीका १० वर्षिय छोरा निश्चल तिवारी शुक्रबार साँझदेखि सम्पर्कविहिन थिए । उनी शनिबार दिउँसो बुटवल–७ वन स्थित भित्र रहेको भनभने खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले ग्लोबल आवाजलाई जानकारी गराए।
उनी आफ्ना साथीहरुसँग पौडी खेल्न गएको र पौडी खेल्ने क्रममा डुबेपछि ती साथीहरु डरले फर्किएर कसैलाई केहि नभनेको हुँदा शनिबार सोधपुछ पछि सो स्थानमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले बताए । उनी बुटवलको कालिका मानवज्ञान माबि कक्षा ४ मा अध्ययनरत थिए ।
प्रतिकात्मक तस्बिर


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया