शुक्रबार (आज) देखि क्लिनफिड लागू हुने

कार्तिक ७, ई–साझाकुरा
शुक्रबारदेखि नेपालमा क्लिनफिड लागू हुने भएको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरूङले क्लिनफिड लागू हुने जानकारी दिएका हुन्।
उनले कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै शुक्रबारबाट नेपालमा विदेशी च्यानलले विज्ञापनरहित प्रसारण गर्नुपर्ने बताए। साथै, विदेशी विज्ञापनहरूमा डबिङ गरी प्रसारण गर्न नपाइने समेत जानकारी गराएका छन्।
नेपाल सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार क्लिन-फिड लागू गरिएको हो।त्यस्तै, विदेशी च्यानलहरूसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले एक वर्षभित्रमा क्लिनफिड लागू गर्नुपर्ने भएको उनले बताए।

खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह

कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

प्रतिक्रिया