

कपिलवस्तुमा बिहिबार थपिए १२ जना नयाँ संक्रमित



ई–साझाकुरा, असोज २९
विश्वमहामारीका रुपमा रहेको कोरोना भाईरस बिहिबार कपिलवस्तुमा १२ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लाको वाणगंगा नगरपालिकामा ४ , बुद्धभुमी नगरपालिकामा ४, शिवराज नगरपालिकामा १ , कपिलवस्तु नगरपालिकामा १, महारजगन्जमा नगरपालिकामा १ तथा मायादेवी गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
यस्तै आज बुद्धभुमी नगरपालिका का १ जना ४० वर्षिय पुरुषको ज्यान गएको पनि कार्यालयले जनाएको छ । उनमा डेङ्गु रोग पनि रहेको जनाइएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया