रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि

असोज २७, काठमाण्डौ ।
पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान तथा इटालियन क्लव युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको पोर्चुगिज फुटबल महासङ्घले मङ्गलबार जानकारी दिएको हो । कोरोना रिपोर्ट पोजेटिभ आए पनि उनका लक्षण नदेखिएको र अहिले अवस्था सामान्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना पुष्टि भएपछि उनले स्विडेनसँगको खेल गुमाउने भएका छन् ।

खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ

लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो

प्रतिक्रिया