


कपिलवस्तुमा सोमबार थपिए ८ जना संंक्रमित



ई-साझाकुरा, असोज २६
कपिलवस्तुमा सोमबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिकामा ३ जना, शिवराज नगरपालिकामा ३ जना र कपिलवस्तु नगरपालिकामा २ जना सहित ८ कोरोना संक्रमित थपिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अब जिल्ला संक्रिय कोरोना संक्रमितको संख्या १०६ पुगेको छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया