

कपिलवस्तुका गुप्ता राप्रपाको केन्द्रिय समितिमा मनोनयन


कपिलवस्तु, असोज २५
कपिलवस्तु जिल्लाका कृष्णनगर वस्ने जुझारू, कर्मठ र इमानदार नेता र समाजसेवी समेत ले चिनिने दिनेश चन्द्र गुप्ता राष्ट्रीय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनयन भएका छन् । राप्रपाको विधान अनुसार केन्द्रीय समितिमा मनोनीत भएका छन्। केन्द्रीय नेतृत्व लाई सहि मार्गदर्शन कार्यक्रम तथा रणनीतिका लागि थप सहयोग पुग्ने पार्टीका कार्यकर्ता हरूको विस्वास रहेको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया