
डा.के.सिको समर्थनमा संकलन गरिएको हस्ताक्षर सिडियो मार्फत प्रधानमन्त्रीलाई बुझाउने

ई-साझाकुरा, असोज २१
विगत २४ दिन देखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा कपिलवस्तु जिल्लाका डा.केसी समर्थन युवाहरुले असोज १२ गते देखि रिले अनशन,धर्ना र हस्ताक्षर संकलन अभियान सञ्चालन गरेर डा.गोविन्द केसीका मागप्रति एक्यवद्धता जनाएका थिए। उक्त संकलित हस्ताक्षर बुधबार
जिल्ला प्रशासन कार्यालय तौलिहवा मार्फत प्रधानमन्त्रीलाई पठाएको व्य कार्यक्रम संयोजक दिवश पौडेलले जानकारी दिनु भएको छ।
संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमा बुझाएसँगै हस्ताक्षर अभियान यहि रोके पनि डा.गोविन्द केसीका माग सम्बोधन नभएसम्म आफुहरु निरन्तर अनशन र धर्ना बसेर सरकारलाई दबाब दिइरहने कुरा कार्यक्रम विवेक पौडेलले जानकारी गराउनु भएको छ।
कार्यक्रममा शक्ति सिङ ठकुरी ,चन्द्रकान्त पोख्रेल, लक्ष्मी कुवर , असलम चौधरी , सुभद्रा पोख्रेल , मञ्जु थापा असीम भट्टराई , भीम पौडेल , कोपिला भट्टराई , मधु भुषाल , माधव आचार्य, विवेक पौडेल लगाएतका युवाको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रमा एच.एफ.एचका अध्यक्ष निर्मल शर्मा ले आम सर्वसाधारणको सहज पहुँचमा स्वास्थ सेवा उपलब्ध गराउने उद्देश्यले ज्यान जोखिममा राखी अनशन बसेका डा.केसिका मागहरु सम्बोधन गर्ने सरकारले पटक पटक सहमति जनाए पनि कार्यान्वयन नगरेको भन्दै यथाशीघ्र कार्यन्वयन गर्न यदि नगरेको खण्डमा सडकमा आउने र आन्दोलन गर्ने अध्यक्ष निर्मल शर्माले माग गरे।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया