

कपिलवस्तुमा मौसमी बजार अनुगमन शुरु



ई–साझाकुरा, असोज २१
कपिलवस्तुमा मौसमी बजार अनुगमन शुरु भएको छ । दशै र तिहार नजिक आउँदै गर्दा कपिलबस्तुको तौलिहवामा बजारमा अनुगमन गरिएको हो।
अनुगमन गर्दा तौलिहवाका बिभिन्न पसलमा मुल्य सुची नरहेको , तौल मेसिन उपयुक्त नरहेका , सरसफाईमा ध्यान नदिएको र उपभोग्य मिती सकिएको सामग्री बेच्च राखिएको पाईएको थियो ।
त्यस्तै मासु पसलमा बिक्री अयोग्य खसी बिकाको मासु बेच्ने गरेको पाईएको थियो । कमीकमजोरी पाईएका पसल र व्यवसाथी चेतावनी दिईएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।
मिती सकियोको बस्तुलाई नष्ट गरेको सहायाक नेपालीले बताउनु भयो साथै कपिलबस्तु प्रशासनले ५ दिनको समय दिइ सुधार नभए कानून बमोजिम साजाय दिने नेपालीले बताउनुभयो ।
अनुगमन गर्ने क्रममा घरेलुका प्रुमुख कालीदास बस्नेत , तौलिहवा चेमर्स अफ क्मर्सको अध्यक्ष गोपी शर्मा र तौलिहवा उघोग बाणिज्य संघका ब्यक्तिहरुको उपस्थिती जनाएको थियो ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया