कविता

पिडित कर्मचारी
तिमि जस्तै नागरिकलाई सहज होस भनेर
कार्यालय हिडेको मलाई
तिमिले
आफ्नै घर छेउमा राजधानी चाहिने बहानामा
मेरो साधन माथी तोडफोड गर्यौ
भोलि
तिमि फाइल बोकेर कार्यालय आउँदा
म पनि
जसो तसो पुगेर
तिम्रो काम त म गरिदिउला
तर
आज
आज मेरो ज्यानको रक्षा
कसले गरिदिन्छ ?
लेखक युवा गजलकार पुष्कर भुसाल ( श्रीआठ पुष्कर भुसाल )

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया