कोरोना भएको संका लागेपछि पीसीआर जाँचका लागि स्वाब प्रादेशिक प्रयोगशालामा पठाइएको थियो। सोमबार आएको रिपोर्टमा थप १३ जनालाई कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
आइसोलेसनमा राखेर संक्रमितहरूको उपचार थालिएको छ।

प्रतिक्रिया