

कपिलवस्तु सुनचाँदी व्यवसायी संघका सचिव बर्मा मृत फेला



असोज १४ कपिलवस्तु
कपिलवस्तु सुनचाँदी व्यवसायी संघका सचिव राघबेन्द्र बर्मा मृत भेटिएका छन्। यशोधरा गाउँ पालिकाको खोरियास्थित वाणगंगा नदीको किनारमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। बर्माले जिल्ला सदरमुकाम तौलिहवामा व्यवसाय सञ्चालन गर्दै आएका थिए। शनिबार साँझ उनी घुम्न भनी घरबाट निस्केका थिए। राती अबेरसम्म नफर्केपछि परिवारजनले खोजतलासका लागि प्रहरीमा खबर गरेका थिए।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया