

आईपीएल : मुम्बईले टस जित्यो, बेङ्ग्लोरले ब्याटिङको गर्ने ।



असोज १२, काठमाण्डौ –
इण्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत सोमबार रोयल च्यालेन्जर्स बेङ्ग्लोर र मुम्बई इण्डियन्स प्रतिस्पर्धा गर्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा मुम्बईले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।
१३ औँ संस्करणको यो प्रतियोगितामा दुवै टिमले दुई खेल खेल्दा एकमा जित र एकमा हार व्यहोरेका छन् ।बेङ्ग्लोरले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई हराउँदा दोस्रो खेलमा किङ्ग्स एलाभेन पञ्जाबसँग हार व्यहोरेको थियो । यता मुम्बईले पहिलो खेलमा चेन्नई सुपर किङ्ग्ससँग हार व्यहोर्दा दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।
दुवै टिम यो खेल जित्दै अङ्क तालिकामा केही स्थान माथि उक्लिने प्रयासमा हुनेछन् । यी दुई टिम अहिलेसम्म २५ पटक आमने सामने हुँदा मुम्बई १६ पटक विजयी भएको छ भने बेङ्ग्लोरले नौ पटक जितेको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया