

आईपीएल : मुम्बईले टस जित्यो, बेङ्ग्लोरले ब्याटिङको गर्ने ।



असोज १२, काठमाण्डौ –
इण्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत सोमबार रोयल च्यालेन्जर्स बेङ्ग्लोर र मुम्बई इण्डियन्स प्रतिस्पर्धा गर्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा मुम्बईले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।
१३ औँ संस्करणको यो प्रतियोगितामा दुवै टिमले दुई खेल खेल्दा एकमा जित र एकमा हार व्यहोरेका छन् ।बेङ्ग्लोरले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई हराउँदा दोस्रो खेलमा किङ्ग्स एलाभेन पञ्जाबसँग हार व्यहोरेको थियो । यता मुम्बईले पहिलो खेलमा चेन्नई सुपर किङ्ग्ससँग हार व्यहोर्दा दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।
दुवै टिम यो खेल जित्दै अङ्क तालिकामा केही स्थान माथि उक्लिने प्रयासमा हुनेछन् । यी दुई टिम अहिलेसम्म २५ पटक आमने सामने हुँदा मुम्बई १६ पटक विजयी भएको छ भने बेङ्ग्लोरले नौ पटक जितेको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया