कोईली नदीमा बेपत्ता थप एकको शव फेला

असोज ८ कपिलवस्तु
कपिलवस्तुको कोईली नदिमा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीका थप एक जनाको शव फेला परेको छ । बिहिबार कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ स्थित भगलापु क्षेत्रमा रहेको सूठौली नाकामा एक जनाको शव भेटिएको हो । हाम्रा सहकर्मी सागर पौडेलका अनुसार नदि किनारमा घासँमा अल्झिएको अवस्थामा केशव भाट क्षेत्रीको शव फेला परेको छ ।

खबर सबै
-
तीन दिन ९ वटा जिल्लामा तातो लहर चल्छ, सतर्क रहनू : मौसम विभाग
-
नौ महिनामा १६ लाख बढी स्मार्टफोन भित्रियो
-
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
-
जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य
-
विश्वविद्यालयबाट दलीय संगठन र कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन प्रधानमन्त्री शाहको निर्देशन
-
कृष्णनगर भन्सार नाकामा प्रहरी चेकजाँचमा कडाई

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन गरिदै
-
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य
-
१३ वर्ष देखि राेकिएकाे वीरगन्जको सडक विस्तार सुरु, बिहानैबाट घरटहरा भत्काउन थालियाे

प्रतिक्रिया