

पाल्पाको फोक्सिङकोटमा एकाविहानै पहिरो : ३ घर पुरिए, ६ जना बेपत्ता



ई–साझाकुरा, असोज ८
पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको पहिरोले तीन घर पुरिएकाे छ । बिहीबार बिहान गएकाे पहिराेमा परी ६ जना बेपत्ता भएका छन् ।
बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको पहिरोले दुई घर र फोक्सिङ्कोटकै सुरुमडाँडा एक घर पुरिएकाे छ । बेलौजा स्वास्थ्य चौकी नजिकै पहिराेले हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएकाे छ । वडाध्यक्ष उमानसिंह सारुका अनुसार उक्त पहिराेमा हुमबहादुर गाहाको परिवारका पाँच जना बेपत्ता भएका छन् ।
परी मनबहादुर गाहाको परिवारका तीन जनाले भने भागेर ज्यान जोगाउन सफल भएका छन् त्यस्तै फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयाे ।


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया