

रोकिराखेको पल्सर एनएस २०० मा एक्कासी आगो लाग्यो ,




ई–साझाकुरा भलवाड, असोज ७
वाणगंगा नगरपालिका अन्तर्गत वडा नम्बर ९ जिनुवामा रोकि राखेको पल्सर एनएस २०० मोटरसाईकलमा एक्कासी आगो लागेको हो । मोटरसाईकलमा पेट्रोल सकिएको कारण मोटरसाईकल पुर्ण रुपमा क्षति हुनबाट जोखिएको छ ।

रोकि राखेको लु ४७ प ६०७३ को मोटरसाइकलमा एक्कासी आगोलागे पछि स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।
मोटरसाइकल तार सर्ट भएर आगो लागि भएको हुन सक्ने अनुमान गरिएको जनाइएको छ । मोटरसाइकलमा यसरी आगो लागेपछि कम्पनिमा विश्वास गर्ने ठाउँ नरहेको स्थानियले बताएका छन् ।
स्थानियका अनुसार पछिल्लो समय बजाज पल्सरकै गाडिमा आगो लागेको समचारले यस माथि प्रश्न गर्ने ठाउँ रहेको स्थानियले कम्पनीलाई दोष लागेका छन् ।
मोटरसाईकल किनेको ३ वर्ष नहुदैँ आगो लाग्नु कम्पनीको प्रविधिकरणमा लापबाही रहेको बताइएको छ ।




खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया