

अर्घाखाँचीमा युवक मृत फेला



असोज ६ अर्घाखाँची ।
अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ३ खान्दुलामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
मृतक खान्दुला निवासी बर्ष २४ का लोकबहादुर मर्साइ मगर रहेका छन्। मर्साहि असोज ५ गते सोमबार साँझ करिब ८ स्३० बजेको समयमा आफ्नै घरको माथिल्लो तालामा कपडाको डोरिको साहयताले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ।
मृतक मगर आज भन्दा २र३ बर्ष अघि क्षयरोगबाट ग्रसित रहेको बुझिएको छ। उनका घरमा एक बर्षिया छोरी र श्रीमती रहेकी छिन्। मगरले के कारणले झुण्डिएर आत्महत्या गरे भन्ने बिषयमा कुनै श्रोत खुल्न नसकेको र घटनाको थप अनुसन्धान नेपाल प्रहरी द्वारा भईरहेको ईलाका प्रहरी कार्यालय प्रमुख राम नारायण गुप्ताले जानकारी दिनुभएको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया