

अर्घाखाँचीमा युवक मृत फेला



असोज ६ अर्घाखाँची ।
अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ३ खान्दुलामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
मृतक खान्दुला निवासी बर्ष २४ का लोकबहादुर मर्साइ मगर रहेका छन्। मर्साहि असोज ५ गते सोमबार साँझ करिब ८ स्३० बजेको समयमा आफ्नै घरको माथिल्लो तालामा कपडाको डोरिको साहयताले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ।
मृतक मगर आज भन्दा २र३ बर्ष अघि क्षयरोगबाट ग्रसित रहेको बुझिएको छ। उनका घरमा एक बर्षिया छोरी र श्रीमती रहेकी छिन्। मगरले के कारणले झुण्डिएर आत्महत्या गरे भन्ने बिषयमा कुनै श्रोत खुल्न नसकेको र घटनाको थप अनुसन्धान नेपाल प्रहरी द्वारा भईरहेको ईलाका प्रहरी कार्यालय प्रमुख राम नारायण गुप्ताले जानकारी दिनुभएको छ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया