
कपिलवस्तुमा बालिकालाई जबरजस्ती गर्ने पक्राउ

असोज ६ कपिलवस्तु
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक कशोरीलाई जबरजस्ती गर्ने आरोपीत ५ महिना पछी पक्राउ परेका छन ।
उनलियाकै २८ वर्षीय गोरखनाथ लोहारले बालिकालाई जबरजस्ती गरी फरार भएका थिए । लुकीछिपी बस्दै आएका लोहारलाई असोज १ गते पक्राउ गरीएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनु भयो ।
लामो समयको खोज तलास पश्चात लोहारलाई पक्राउ गर्न सफल भएको प्रहरी निरिक्षक खरेलले बताउनु भयो ।
महाराजगंजको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गत जेठ १२ गते राति किशोरीलाई जर्बजस्ती तानेर घरको पछाडि पुर्याई जबरजस्ती गरेको आरोप लगाइएको थियो ।
राति परिवारले बालिकालाई बेहोश आवस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थिए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया