

गुल्मीको हस्तिचौरमा पहिरो : एकको मृत्यु ,एक जना बेपत्ता



असोज ६, गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौरको रातचौर, स्यालामा हिजो राति गएको पहिरोमा हराइरहेका एक जनाको शव भेटिएको छ ।
पहिरोमा पुरिएर बेपत्ता ३८ वर्षका प्रेमबहादुर कुमालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोमा ५ वर्षका सफल कुमाल हराइरहेका छन् ।नेपाली सेना, सशस्त्र र प्रहरीको टोलीले खोजी गरिरहेको छ । बाटोमा हिँड्दै गरेको अवस्थामा माथिबाट खसेको पहिरोले उनीहरुलाई पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनु भएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया