
विपन्न असाय र अशक्तको घर दैलोमा बुद्द्भुमिका रविन्द्र प्रताप मल्ल

शुसिल गैरे, असोज ४
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर २ गोरुसिंगेका रविन्द्र प्रताप मल्ल विभिन्न सामाजिक कार्यमा अग्रसर बन्दै आएका छन। विपन्न असाय अशक्तलाई सहयोग गर्दै आएका मल्ल कोहि कसैले दुख पाएको खबर सुन्न साथ सहयोग लिएर पुग्ने गर्दछन ।

तिन छोराको असामहिक मृत्यु पछि एक्लै भएका उमेरले ७० काटेका ब्रीद सुरेश भण्डारीको परिवारलाई कोहि कसैले सहयोग नगरेको खबर थाहा पाए पछि मल्ल लाहत लिएर पुगेका हुन् । चामल दल नुन तेल हात धुने साबुन लगाएतका सामाग्री दिएर सहयोग गरेकोमा भण्डारीले मल्ललाई समाजसेवा र मानवीय कार्य गर्ने अझ उत्प्रेण मिलोश भन्दै धन्यवाद दिनुभएको थियो।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया