

कपिलबस्तुमा पोखरीमा डुबेर एक जनाको मृत्यु


कपिलबस्तु, असोज २
कपिलबस्तुमा पोखरीमा डुबेर एक महिलाको ज्यान गएको छ । यशोधरा गाउँपालिका वडा न २ बिचली भडेहरमा सार्बजनिक पोखरीमा डुबेर २१ वर्षिय अनिता पासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शुक्रबार बिहान ८ बजे उक्त पोखरीमा डुबेर उनको मृत्यु भएको अवस्थामा शब भेटिएको जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।पासीको शव परीक्षणका लागि कपिलबस्तु अस्पताल तौलिहवामा लगिएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया