

अब पाल्पाबाट पनि पिसिआर जाँच हुने


भाद्र २८, पाल्पा ।
कोरोना भाइरस संक्रमण परीक्षण गर्न पीसीआर मेसिन पाल्पा आइपुगेको छ । अब कम्तीमा एकसाताभित्र स्वाब परीक्षण गर्ने गरी तयारी गरिएको पाल्पा अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
सरकारले पाल्पामा समेत कोरोना परीक्षणका लागि पीसीआर मेसिन राख्ने निर्णय गरेपछि एक करोड रुपैयामा मेसिन खरिद प्रकृया अगाडि बढाइएको थियो । छोटो प्रक्रियामार्फत टेण्डर गरेर छनौट भएका ओम सर्जिकल्सले पीसीआर मेसिन पाल्पाको तानसेनमा निर्माण भएर ल्याबमा ल्याएको पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । ।प्रतिघण्टा ९२ जनाको स्वाब परीक्षण गर्न सकिने पीसीआर मेसिन ल्याउन ७७ लाखमा व्यवसायिक कम्पनीसँग ठेक्का सम्झौता भएको उहाँले शनिबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया