

रुपन्देहीमा थपिए ८३ कोरोना संक्रमित

भदौ २६ बुटवल ।
रुपन्देहीमा कोरोनाको ग्राफ शुक्रबार एकाएक बढेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शुक्रबार जिल्लामा ८३ जना नयाँ संक्रमित थपिएका छन् ।
रुपन्देहीमा शुक्रबार ३३ महिला र ५० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवल उपमहानगरमा मात्र ४६ जनामा संक्रमण पुष्टि भएको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा २२ जना, तिलोत्तमा नगरपालिकामा ७ जना, मायादेबी गाँउपालिकामा २ जना तथा देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सुद्धोदन गांउपालिका, कोटहिमाइ गाँउपालिर्का, कन्चन गांउपालिका र सैनामैना नगरपालिकामा १, १ जना नयाँ संक्रमित थपिएका छन् ।
शुक्रबार थपिएसँगै रुपन्देहीमा संक्रमितको संख्या १५०४ जना पुगेका छन् । जिल्लामा १४ जना को्रोना संक्रमितको मृत्यु भएको छ भने ६९७ जनाले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।


खबर सबै
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य










प्रतिक्रिया