दाङमा निषेधाज्ञाको स्वरुप परिवर्तन

भदौ २२, दाङ
दाङमा जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिएको छ। भदौ १४ गते राति १२ बजेदेखि लागू गरिएको निषेधा आइतबार मध्यरात सकिएपछि स्वरुप परिवर्तन गरी पुनः लम्बाइएको छ। जिल्ला संकट व्यवस्थापन समितिको निर्णयअनुसार भदौ २८ गतेसम्म पुनः थप गरिएको निषेधाज्ञा अवधिमा बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। त्यसैगरी सोही समयमा निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइने छ।

खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिक्रिया