

नेपालगञ्ज उपमहानगर तीन दिन सिल



भदौ २२, नेपालगञ्ज ।
नेपालगञ्ज उपमहानगरपालिकाका एक कर्मचारीको कोरोना संक्रमणका कारण निधन भएपछि उपमहानगरपालिकाको कार्यालय तीन दिनका लागि सिल गरिएको छ। संक्रमण बढ्दै गएका कारण थप २३, २४ र २५ गते सिल हुनेछ। हरेक हप्ता शुक्रबार र शनिबार स्थानीय प्रशासनले निषेधाज्ञा गर्ने गरेका कारण शुक्रबार पनि उपमहानगरपालिका बन्द हुनेछ। कोरोना संक्रमणका कारण ती कर्मचारीको आइतबार राति मृत्यु भएको थियो। कर्मचारीको मृत्यु भएका कारण आज शोक जनाउँदै कार्यालय बन्द गरिएको छ। संक्रमण तीव्र भएपछि साउन २५ गतेदेखि २७ गतेसम्म नेपालगञ्जको मुख्य शहरी क्षेत्र शिल गरियो। हालसम्म उपमहानगरपालिकाका ३ जना जनप्रतिनिधि र २६ जना कर्मचारी कोरोनाबाट संक्रमित भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापाले बताइन्।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया