

पाल्पामा थपिए १६ नयाँ कोरोना संक्रमित



भदौ २१ पाल्पा।
पाल्पामा आइतबार १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन । जिल्लाको माथागढी गाउँपालिकाका ५ जना पुरुष, रैनादेवी छहराका गाउँपालिकाका १ र१ जना महिला पुरुष, बगनासकाली गाउँपालिकाका १ जना पुरुष र तिनाउ गाउँपालिकाका ८ जना पुरुष गरि १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए । आइतवार थपिएकाहरु सबै होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरु रहेको र उनीहरुको भारत तथा तेस्रो मुलुकबाट फर्केका रहेका छन ।


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया