

जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु



भदौ २१ पाल्पा ।
जीपको ठक्करबाट पाल्पामा पैदलयात्रीको ज्यान गएको छ । शनिबार दिउँसो रम्भा गाउँपालिका(५ मुडुलिचौपारीमा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय भुपाल सिंह राना मगरको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाकाअनुसार आर्यभञ्याङ रामपुर सडकखण्डमा आर्यभञ्याङबाट खाद्यान्नको सामान लिएर रामपुरका लागि छुटेको ना ३ च ८८०८ नम्बरको बलेरो जीप अनियन्त्रित भएर पैदलयात्री रानालाई ठक्कर दिएको थियो । जीपको ठक्कर बट गम्भीर घाइते भुपाल सिंहको उपचारका लागि प्राथमिक केन्द्र ताहँमा उपचारका क्रममा ज्यान गएको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया