

जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु



भदौ २१ पाल्पा ।
जीपको ठक्करबाट पाल्पामा पैदलयात्रीको ज्यान गएको छ । शनिबार दिउँसो रम्भा गाउँपालिका(५ मुडुलिचौपारीमा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय भुपाल सिंह राना मगरको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाकाअनुसार आर्यभञ्याङ रामपुर सडकखण्डमा आर्यभञ्याङबाट खाद्यान्नको सामान लिएर रामपुरका लागि छुटेको ना ३ च ८८०८ नम्बरको बलेरो जीप अनियन्त्रित भएर पैदलयात्री रानालाई ठक्कर दिएको थियो । जीपको ठक्कर बट गम्भीर घाइते भुपाल सिंहको उपचारका लागि प्राथमिक केन्द्र ताहँमा उपचारका क्रममा ज्यान गएको हो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया