

बाँकेमा दुई दिन निषेधाज्ञा


भदौ १९, बाँके
बाँकेमा कोरोेना भाइरस संक्रमण फैलन नदिन आज र भोलि सर्वसाधारणलाई हिँड्डुल गर्न समेत नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ। सातामा दुई दिन निषेधाज्ञालाई कडाईका साथ लागु गर्दा कोरोना संक्रमणको चेन टुट्ने र संक्रमण नियन्त्ररण आउने विज्ञहरुको सुझावपछि कोभिड व्यवस्थापन संकट समितिको भदौ १२ गतेको बैठकले हरेक शुक्रबार र शनिबार सर्वसाधारणहरुलाई हिँड्डुल गर्न समेत नपाउने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। निषेधाज्ञाको अवधिमा औषधि, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, विद्युत्, दूरसञ्चार, एटिएम र फोहोरमैला व्यवस्थापन सेवाबाहेक अन्य सबै सेवामा रोक लगाइएको छ। निषेधाज्ञालाई कडाईका साथ पालना गराउन ठूलो संख्यामा सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको छ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया