

कोरोना संक्रमित बढ्ने क्रम तीब्र बन्यो, पछिल्लो २४ घण्टामा १ हजार १ सय २० संक्रमित थपिए


ई–साझाकुरा, भदौ १७
मुलुकमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय २० संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को उदयपुर १ जना, ओखलढुंगामा २ जना, खोटाङमा १ जना, झापा ११ जना, धनकुटामा २ जना, पाचँथरमा १ जना, भोजपुरमा ३ मोरङमा ५३ जना र सुनसरीमा ७२ जनामा संक्रमण देखिएको छ ।
प्रदेश २ को धनुषामा ६३ जना, पर्सामा ४९ जना, बारामा २३ जना, महोत्तरीमा ३१ जना, रौतहटमा १८ जना, सप्तरीमा १२, सर्लाहीमा ५० जना, सिरहामा १५ जनामा जनामा संक्रमण देखिएको छ । यता, वागमती प्रदेशको काठमाडौँमा ३ सय ५० जना, काभे्रेमा १ जना, चितवनमा ४३ जना , धादिङमा २ जना, नुवाकोटमा १ जना, भक्तपुरमा ९ जना, मकवानपुरमा ३३ जना, रामेछापमा २ जना, ललितपुरमा २९ जना, सिन्धुपाल्चोकमा २ जना र सिन्धुलीमा १ जना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा २४, गोरखा १ जना, तनहुँमा ४ जना, नवलपरासी पूर्वमा १६ जना, पर्वतमा १ जना, लमजुङमा १९ जना र स्याङ्जामा १ जनामा संक्रमण पुष्टि भएको छ । यता, प्रदेश ५ को अर्घाखाँचीमा १ जना, दाङमा ६ जना, नवलपरासीमा ३ जना, पाल्पामा १ जना, प्युठानमा २ जना, बर्दियामा ५ जना, बाँकेमा ४१ जना, रुपन्देहीमा २७ जना, रोप्लामा १ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै कर्णाली प्रदेशमा कालिकोटमा २१ जना, जुम्लामा ३७ जना र दैलेखमा १ संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १ जना, कञ्चनपुरमा ३ जना, कैललीमा १३ जना, डडेल्धुरामा १ जना, बझाङमा ९ जना र बैतडीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया