

कोरोनाले सुनसान छन पर्यटकिय स्थल



भदौ १७ कपिलवस्तु ।
नेपालमा कोरोना संक्रमण सुरु भएसँगै देशव्यापी रुपमा गरिएको लकडाउन र निषेधाज्ञाका कारण अलिहे कपिलवस्तुका मुख्य प्रयटकिय स्थलहरु सुनसान बनेका छन् । कपिलवस्तु नगरपालिकामा रहेको जगदिशपुर ताल जिल्लामा धेरै पर्यटक आउने स्थल हो । अहिले भने आन्तरिक पर्यटकहरु पनि कम आउनेगरेका छन् ।

त्यस्तै वाणगंगा नगरपालिका भित्रका मुख्य धार्मिक तथा पर्यटकिय स्थलहरुमा पनि सुनसान जस्तै छ । धार्मिक स्थलहरुमा पनि धार्मिक कार्यक्रमहरु बन्द छन भने भक्तजनहरु पनि उपस्थित हुदैनन् ।

वाणगंगा भित्रका कपिल आरोग्य मन्दिर कपिलधाममा सधै जसो एक सय देखि ५ सय सम्म आन्तरिक पर्यटकहरुको आवतजावत हुने गर्दथ्यो । तर कोरोना जोखिम पछि भने धाममा आउने पर्यटकको संख्या शुन्य जस्तै बनेको छ ।

त्यस्तै शान्ताकुञ्ज मधुवनधाम, रामदतिवन, लक्ष्मणघाट, राजापानी पार्क, लगाएतका स्थानमा पनि मानिसहरुको आवतजावन शुन्यमा झरेको छ ।




खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया