थप ६ सुरक्षाकर्मीमा कोरोना

भदौ १६ कपिलवस्तु
कपिलवस्तुमा मंगलबार थप ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। यस संगै जिल्लामा ५५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार मंगलबार जिल्ला प्रहरी कार्यालयका ३ र सशस्त्र प्रहरीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
अहिले सम्म नेपाल प्रहरीका ४९ र सशस्त्र प्रहरीका ६ जनामा संक्रमत भएको छ। त्यस मध्ये नेपाल प्रहरीका १८ र सशस्त्रका एक जना निको भई काममा फर्किसकेका छन्। नेपाल प्रहरीका ३१ र सशस्त्रका ५ जना आइसोलेसनमा उपचाररत छन्। जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ।

खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री

प्रतिक्रिया