

रोल्पा बन्यो कोरोना मुक्त



भदौ १६ रोल्पा
आजबाट रोल्पा कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको छ । रुन्टीगढी गाउँपालिकाका एक सङ्क्रमित डिस्चार्ज भएर घर गएसंगै कोरोना सङ्क्रमितको संख्या शुन्य भएको हो ।
जिल्लामा रहेको अस्थायी आईसोलेशन केन्द्रले गएराती विज्ञप्ति निकाल्दै पहिलो सङ्ंक्रमित भेटिएको ८२ औ दिनमा १ जना ब्यक्ति कोरोना भाईरसबाट मुक्त भई डिस्चार्ज भएको जानकारी गराउदै अब जिल्लामा सङ्क्रमित नभएको बताएको छ ।
गत जेठ २९ गते ३ जनामा सङ्ंक्रमण देखिएसंगै जलजलन बहुमुखी क्याम्पसमा तयार गरिएको अस्थायी आईसोलेशन केन्द्र ७५ जना सङ्क्रमितलाई राखेको थियो ।
सङ्क्रमित शुन्य भए पनि जिल्ला कोभिड संकट ब्यबस्थापन समितिको निर्णय अनुसार अस्थायी आईसोलेशन केन्द्रलाई चौबिसै घण्टा तयारी अबस्थामा राखिने प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले सम्म जिल्लामा २ हजार ४ सय ४९ जनाको स्वाब संकलन गरिएकोमा २ हजार ३ सय ९१ जनाको परिक्षण गरिएको बताउनुभयो ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया