काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा मंगलबार राति भूकम्पको झड्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टर स्केलको भूकम्पको धक्का गएको हो । सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ ।
प्रतिक्रिया