

सेती नदीमा बेपत्ता सिंहको शव फेला


साउन १९,डडेल्धुरा डोटीस्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत विनय सिंहको शव फेला परेको छ। शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका बझाङ स्थायी घर भएका एचए सिंहको शव शिखर नगरपालिका–१० बान्डुङ्ग्रीसैन भन्ने ठाउँमा फेला परेको हो। उनको शव सोमबार दिउँसो बगेको ठाउँबाट १ किलोमिटर तल फेला परेको डोटीका एसपी जनकराज पाण्डेयले जानकारी दिए।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया